Maa

Albatross

[Verse]
तिमीलाई म समाएको छु
आमा रोई भनिन छाडिदेउ
तिमी र म एकै हौ हामी
चाहिँदैन मलाई तिम्रो झुक्याउने बानी
उज्यालो मै बिलाएको छौ
जति भएपनी बाडिदेउ
तिमी र म एकै हौ हामी
चाहिँदैन मलाई तिम्रो झुक्याउने बानी
चाहिँदैन मलाई तिम्रो झुठो आश्वासन
चाहिँदैन मलाई तिम्रो (Ooh, ooh)
चाहिँदैन मलाई तिम्रो जवानीको बोली

Músicas más populares de Albatross

Otros artistas de Dance music